विद्युतीय सञ्चार तथा सूचना प्रविधि : समकालीन सन्दर्भ समिक्षा !
बुझाउन खोज्नेले राम्ररी बुझाउन सक्नु र बुझ्नुपर्नेले सही बुझ्नुमा सूचनाको धारणा अडेको हुन्छ। सञ्चार सूचना सम्प्रेषणको माध्यम भएकोले मानिसले लेख्न जानेपछि अभिव्यक्त गर्ने र सूचना पाउने क्षेत्रमा ठुलो फड्को मारेको...