मन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच विद्युत् निर्यातको सीमा बढाउने विषयमा छलफल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण र अन्तरदेशीय प्रसारण पूर्वाधार...