‘विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश’ : ऊर्जा मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । मन्त्री घिसिङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,...