जसपा नेपालका उपाध्यक्ष बज्राचार्य नेकपामा प्रवेश, ‘प्रचण्ड’-माधवले गरे स्वागत
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। बज्राचार्यसहित दर्जनौँ नेता कार्यकर्ताहरू आज नेकपा प्रवेश गरेका हुन्। उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल...