भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध: काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको...