म्याग्दीको मल्कवाङमा विद्युत् सेवा विस्तार
काठमाडौँ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका-५ अन्तर्गत पर्ने मल्कवाङ बस्तीमा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराइएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालनमा रहेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा विद्युत् विस्तार...