जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण
काँक्रेविहार(सुर्खेत) । नेपाल विद्युत् प्राधिकरणको रु १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण...