भोलि काठमाडौँ र ललितपुरका यी क्षेत्रमा साढे ८ घण्टा बिजुली जाने
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि (शनिबार) साढे ८ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री...