निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न सरकारले गर्यो खुला, ईआरसीद्वारा ह्वीलिङ चार्ज सार्वजनिक
काठमाडौँ । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको...