माधव सापकोटाले भने-महसुल नतिर्ने उद्योगको लाइन जोड्न निर्देशन दिने सरकारको निर्णय नीतिगत भ्रष्टाचार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत महसुल नतिर्ने उद्योगमा लाइन जोड्न निर्देशन दिने सरकारको निर्णय नीतिगत भ्रष्टाचार भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्य...