गुठी संस्थानका दुई समितिमा आठ जना मनोनीत, सचिव भुजेलले दिए पत्र
काठमाडौँ । गुठी संस्थानको विद्वत् समिति र सञ्चालक समितिमा मनोनीत आठ जनालाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले बिहीबार मनोनयन पत्र हस्तान्तरण गरेका छन्...