काँग्रेसको विधान संशोधन: केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार
काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ । संशोधित विधानले पार्टीको केन्द्रिय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो...