न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै
काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिकको न्यायमा पहुँचलाई थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताएकी छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको विधायन कार्यान्वयन...