‘कानून निर्माण र संशोधन विधायिकाको प्राथमिक जिम्मेवारी’ : प्रधान न्यायाधीश डा. शर्मा
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले कानूनको निर्माण र संशोधन मूलतः विधायिकाको जिम्मेवारी भएको बताएका छन् । सोमवार ‘मुलुकी संहिता दिवस’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले न्यायिक व्याख्याको...