पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको हो। योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात...