‘भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कनेक्टिभिटीका लागि दिल्लीसँग कुरा गरौँ’: विनायक शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीचको पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा हेरेको छ । होटेल एसोसिएसन नेपाल (हान) ले...