राप्रपाले भन्यो : ‘निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा शिक्षाको स्तर थप खस्किन्छ’
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकी छन् । बिहीबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा...