सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छीसम्म गाडीमा यात्रा गरिदिन आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छीसम्म गाडीमा यात्रा गरिदिन आग्रह गरेकी छन् । बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नागढुंगा...