काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा विनिता खड्का पक्राउ परेकी छन्। खड्का काँग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदकी खुला महिला तर्फकी उम्मेदवार समेत छिन् । खड्कालाई...