रास्वपाकी विनीता कठायतसहित जुम्लाका ६ उम्मेदवारको जमानत जफत
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशभर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनीता कठायतसहित जुम्लाका ६ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी...