तीन सहसचिव बढुवाका लागि सिफारिस, पहिलो नम्बरका नेपालको आजै सेवाको अन्तिम दिन
काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सचिव बढुवा सिफारिस समितिले श्रीकृष्ण नेपाल, नारायण प्रसाद भट्ट र विनोदबहादुर कुँवरलाई...