विद्युत् दुर्घटनामा गम्भीर घाइते तामाङलाई उपचार र क्षतिपूर्तिबापत १७ लाख ७८ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार, कुरुवा खर्च र अंगभंगको क्षतिपूर्तिबापत कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको...