समावेशी, गुणस्तरीय र व्यवहारिक शिक्षाले नै दीर्घकालीन भविष्य निर्धारण गर्नेमा मन्त्री थापाको जोड
काठमाडौँ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समावेशी, गुणस्तरीय र व्यवहारिक शिक्षाले नै प्रदेशको दीर्घकालीन भविष्य निर्धारण गर्ने बताएका छन्। उनले शिक्षा क्षेत्रलाई सामाजिक...