१३ कार्तिक २०८३, शुक्रबार
नेपाल प्रेसका अध्यक्ष र प्रधानसम्पादक साइबर ब्युरोमा
काठमाडौँ । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेलगत्तै प्रहरीले उक्त सञ्चारमाध्यमको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्युरोमा बोलाएको छ। प्रहरीले टेलिफोनमार्फत...