२८ कार्तिक २०८२, शुक्रबार
वडाध्यक्षको हत्या आरोपमा प्रहरी जवान पक्राउ
काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि...