‘विपत्ति र चुनौतीले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्’ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन् । प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्- ‘विपत्ति र चुनौतीहरू...