विपद्मा नागरिक जोगाउन प्रतिबद्ध : महानिरीक्षक खनाल
काभ्रेपलाञ्चोक । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४सै घण्टा खटिने बताएका छन् । आज पाँचखाल नगरपालिका–७ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल नम्बर...