म्याग्दीमा चार दिन भारी वर्षाको जोखिम, राति दुई सडक खण्डमा आवागमन बन्द
काठमाडौँ । मौसममा प्रतिकूलता आउने पूर्वानुमानसँगै म्याग्दीमा सम्भावित बाढी, पहिरो, कटान तथा गेग्रान बहावको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन अपिल गरेको छ। नेपाल मौसम विज्ञान विभाग र...