‘सबैका लागि पूर्वसूचना’लाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान
काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन चापागाईंले नागरिकलाई प्राकृतिक विपद्को जोखिमबाट जोगाउन ‘पूर्वसूचना’लाई समयमै पूर्वतयारीसँग जोड्न आह्वान गरेका छन् । टर्र्र्र्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु...