विपद् व्यवस्थापन पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरूको सुझाव
काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरूले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...