म्याग्दीका छवटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
म्याग्दी । नेपाल सरकारले म्याग्दी जिल्लाका छवटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभामा सदस्य एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आज नेपाल राजपत्रमा...