पहिलो घर बनाउँदा नि:शुल्क निर्माण सामग्री, विपन्नलाई ७५ हजार अनुदान दिने प्रस्ताव
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले पहिलो पटक घर निर्माण गर्ने नागरिकलाई निश्चित मापदण्ड अनुसार नि:शुल्क निर्माण सामग्री उपलब्ध गराउने र गरिब तथा विपन्नलाई आवासका लागि अनुदान दिने प्रस्तावसहित भवन ऐन...