नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालन
काठमाडौँ । कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा ल्याइएको छ । तीन महिनाको तयारीपछि नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान केन्द्रको...