श्रम प्रशासन चुस्त बनाउन विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
काठमाडौँ । श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना तथा तथ्यांक आदानप्रदान गर्ने सम्झौता भएको छ । श्रम, रोजगार...