विपी राजमार्ग अवरुद्ध भएपछि काभ्रेमा अलपत्र ६ सय यात्रुको उद्धार
काठमाडौँ । वर्षाका कारण विपी राजमार्ग अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको मंगलटार क्षेत्रमा रोकिएका सयौँ यात्रुको प्रहरीले उद्धार गरेको छ। शनिबार साँझदेखि अलपत्र परेका यात्रुलाई आइतबार बिहान सुरक्षित स्थानतर्फ सारिएको हो। जिल्ला...