विपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’
काठमाडौँ । नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । विपी स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले...