काँग्रेसभित्र एकता प्रवर्द्धनका लागि नयाँ अभियान घोषणा, साउन २० मा राष्ट्रिय भेला
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन्। ‘देश र काँग्रेस...