विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव
काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कायम रहेका सबै खालका विभेद अन्त्य गर्न पार्टी एकता गरेको बताएका छन्। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको पार्टी...