मध्यपूर्वमा लामो तैनाथीपछि अमेरिकी विमानवाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ स्वदेश फिर्ता
काठमाडौँ । इरानसँगको प्रत्यक्ष सैन्य द्वन्द्व र मध्यपूर्वको तनावपूर्ण क्षेत्रमा लामो समय तैनाथ रहेको अमेरिकी परमाणु शक्ति सम्पन्न विमानबाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ बिहीवार आफ्नो गृह बन्दरगाह सान डिएगो, क्यालिफोर्निया...