विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु. ७२ लाख सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७२ लाख सहयोग...