डडेल्धुरामा ३४ वर्षे काँग्रेस विरासत तोडेका ताराप्रसाद जोशी
अमरगढी (डडेल्धुरा) । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय...