प्रदर्शनकारी अघि बढेपछि माइतीघर–बानेश्वर सडक खाली गराउँदै प्रहरी
काठमाडौँ । प्रहरीले नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका एमालेका कार्यकर्तालाई माइतीघर –बानेश्वर सडक खाली गराउन अनुरोध गरेको छ । एमालेका प्रदर्शनकारी माइतीघरबाट बानेश्वरतर्फ अघि बढेपछि...