मन्त्री खनालले भने : ‘जातीय र भाषिक विविधता नेपालको सम्पत्ति’
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहवारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सांस्कृतिक, भाषिक,...