विविध संस्कृतिले राष्ट्र सम्पन्न छ : नेता श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति तथा समुदायका फरक परम्परा तथा संस्कृतिको संरक्षण र संवर्द्धनबाट देश सम्पन्न हुने बताएका छन । बल्खु तराई समाजले...