सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई उपचारका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। गोडैता नगरपालिका-१० निवासी २५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो...