ऊर्जा मन्त्रालयको सल्लाहकारमा ऊर्जा क्षेत्रका विज्ञ कँडेल नियुक्त
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा व्यापार तथा पूर्वाधार क्षेत्र हेर्ने सल्लाहकारका रूपमा चितवनका विवेक राज कँडेललाई नियुक्त गरेका छन्। मन्त्रालयका अनुसार कँडेलले विशिष्ट श्रेणीको सल्लाहकारको...