कोलकाता र विशाखापट्टनम बन्दरगाहमा पुगेको मल नेपाल भित्र्याउने प्रक्रिया अघि बढ्यो
काठमाडौँ । कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद गरेको मल नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। भारतका विभिन्न बन्दरगाहमा पुगेको मललाई आवश्यक प्रक्रिया पूरा गरी...