इन्स्पेक्टर मल्ल मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित
काठमाडौँ। इन्स्पेक्टर विशाल मल्ल मधेशका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रहरी निरीक्षक मल्ललाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । उनी सिरहास्थित इलाका...