विशेष अदालतको आदेश : राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरणको अवस्था पेश गर्नु
काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सात वर्षअघि खरिद भएका उपकरणहरू जडान भए नभएको अवस्था पेश गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक...