नापी कार्यालयका सर्वेक्षक विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । नापी कार्यालयका सर्वेक्षक विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार नापी कार्यालय झापाका सर्वेक्षक सुवासचन्द्र यादव विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो...